प्रशमित

Romanized: prashamita, prashamit, prasamit, prasamita

प्रशमन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रशमन गरिएको।
२.
प्रायश्चित्तद्वारा शुद्धि गरिएको।
३.
शमन भएको; शान्त।

सम्बन्धित शब्दहरू