प्रश्नोत्तरी

Romanized: prashnottari, prashnottaree, prasnottaree, prasnottarii

एकै विषयमा गरिएका विभिन्न किसिमका प्रश्नहरू र तिनका उत्तरहरूको पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकै विषयमा गरिएका विभिन्न किसिमका प्रश्नहरू र तिनका उत्तरहरूको पुस्तिका।
२.
प्रश्नोत्तरको सङ्ग्रह।

सम्बन्धित शब्दहरू