प्रश्रित
Romanized: prashrita, prashrit, prasrit, prasrita
विनीत; नम्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनीत; नम्र।
२.
झुकेको; निहुरिएको।
३.
प्रश्रयमा रहेको; आश्रित।