प्राइभेट

Romanized: praaibheta, praaibhet, praibhet, praibheta

सरकारी विभाग वा कुनै समूह अथवा संस्थासँग सम्बन्धित नरहेको; निजी; व्यक्तिगत; भित्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्ग्रेजी]

1
सरकारी विभाग वा कुनै समूह अथवा संस्थासँग सम्बन्धित नरहेको; निजी; व्यक्तिगत; भित्रिया।

सम्बन्धित शब्दहरू