भेट
Romanized: bhet, bheta
भेट्ने काम; भेटाइ; मुलाकात; मिलन; समागम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत मिट्ट]
१.
भेट्ने काम; भेटाइ; मुलाकात; मिलन; समागम।
२.
भेटी; दक्षिणा।
३.
कोसेली; उपहार; नजराना।