भेट्नो
Romanized: bhetno
फल, फूल, पात आदिका फेदमा रहने डाँठ; वृन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वृन्त]
1
फल, फूल, पात आदिका फेदमा रहने डाँठ; वृन्त।