भेटिनु

Romanized: bhetinu

भेट हुनु; भेट्नु; मिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
भेट हुनु; भेट्नु; मिल्नु।
२.
प्राप्त हुनु; पाउनु; फेला पार्नु।
३.
(कर्मवाच्य क्रिया) भेट गरिनु।

सम्बन्धित शब्दहरू