दपेटिनु

Romanized: dapetinu

कसैबाट छाँसिनु; हप्काइनु; डाँटिनु; लखेटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
कसैबाट छाँसिनु; हप्काइनु; डाँटिनु; लखेटिनु।

सम्बन्धित शब्दहरू