दपेटाहा

Romanized: dapetaahaa, dapetaaha, dapetahaa, dapetaah

दपेट्ने; दबाव दिने; थिचोमिचो गर्ने; मिचाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दपेट+आहा]

1
दपेट्ने; दबाव दिने; थिचोमिचो गर्ने; मिचाहा।

सम्बन्धित शब्दहरू