दपेट्नु

Romanized: dapetnu

कसैले कसैलाई कुनै कामको निहुँमा किन त्यस्तो भयो वा गरियो भनेर हकार्नु; छाँस्नु; डाँट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैले कसैलाई कुनै कामको निहुँमा किन त्यस्तो भयो वा गरियो भनेर हकार्नु; छाँस्नु; डाँट्नु।
२.
पिछा गर्नु; लखेट्नु; लघार्नु।

सम्बन्धित शब्दहरू