लपेट्नु
Romanized: lapetnu
गुटुमुटु पार्नु; बेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लिप्+नु]
१.
गुटुमुटु पार्नु; बेर्नु।
२.
फेरो मार्नु।
३.
दुई हातले बेर्नु; अँगालो हाल्नु।