लपेटुवा
Romanized: lapetuvaa, lapetuwaa, lapetuv, lapetuwa
लपेटिएको; बेरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लपेटिएको; बेरिएको।
२.
(नाम)
फर्सीको जस्तो पात हुने, काँडादार साना फल फल्ने एक बोट वा त्यसैको फल; झिम्झिरीटा।