दपेटा

Romanized: dapetaa, dapet, dapeta

डर, धाक, धम्की आदिद्वारा हप्काउने काम; दपेट्ने काम; दपेटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दपेट्+आ]

१.
डर, धाक, धम्की आदिद्वारा हप्काउने काम; दपेट्ने काम; दपेटाइ।
२.
लखेट्ने काम; लघाराइ।

सम्बन्धित शब्दहरू