चपेटा

Romanized: chapetaa, chapeta, chapet, capet

कामको चापाचाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कामको चापाचाप।
२.
कुनै काम चाँडो गराउन दिइने प्रेरणा।
३.
ताकिता वा दबाब।
४.
थप्पड।
५.
लबटो।
६.
हत्केला।

सम्बन्धित शब्दहरू