फेटा
Romanized: phetaa, fetaa, phet, feta
टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत फटा]
१.
टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा।
२.
एक प्रकारको पगरी; पाग; साफा।