फेट
Romanized: phet, feta, fet, pheta
वरिपरि लगाइएको वा उठाइएको घेरो; गिर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फाँट]
१.
वरिपरि लगाइएको वा उठाइएको घेरो; गिर्दा।
२.
मानिसहरूका बस्तीको एक समूह; टोल।