फेट्नु

Romanized: fetnu, phetnu

तरल पदार्थमा बिलाउने खालको कुनै चूर्ण पदार्थ हालेर घोल्नु; फिट्नु, फाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत फेड+नु]

१.
तरल पदार्थमा बिलाउने खालको कुनै चूर्ण पदार्थ हालेर घोल्नु; फिट्नु, फाउनु।
२.
तासका पत्तीहरू तलमाथि पर्ने गरी फिट्नु।

सम्बन्धित शब्दहरू