कचेटिनु
Romanized: kachetinu, kacetinu
कचेटोमा पारिनु; कचेट्ने काम गरिनु। अ. सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क. क्रि.
१.
कचेटोमा पारिनु; कचेट्ने काम गरिनु। अ.
२.
(क्रि.)
कचेटोमा पर्नु; थच्चिनु।