भेटी
Romanized: bhetee, bhetii, bheti
देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद तथा सुनचाँदी द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भेट+ई]
1
देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद तथा सुनचाँदी द्रव्य।