प्राकृतपोखरा

Romanized: praakritapokharaa, praakritapokhara, prakritapokharaa, praakritapokhar

गण्डकी प्रदेश र कास्की जिल्लाको सदरमुकाम पोखरालाई दिइएको एक संज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गण्डकी प्रदेश र कास्की जिल्लाको सदरमुकाम पोखरालाई दिइएको एक संज्ञा।
२.
डाँडैडाँडा, नदीनाला, वन, बगैँचा आदि प्रकृतिले रमाइलो रहेको ताल।

सम्बन्धित शब्दहरू