प्राकृतिक इतिवृत्त
Romanized: praakritika itivritta, praakritika itivritt, prakritika itivritta, praakritika itiwritta
प्राकृतिक पदार्थको स्पष्ट र यथार्थ स्वरूप तथा स्थितिको ज्ञान गराउने शास्त्र वा विधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राकृतिक पदार्थको स्पष्ट र यथार्थ स्वरूप तथा स्थितिको ज्ञान गराउने शास्त्र वा विधा।