दर्शनको इतिहास

Romanized: darshanako itihaasa, darshanako itihaas, darshanako itihasa, darsanako itihaasa

दर्शनको मूल तथा क्रमिक विकासका साथै दर्शन विकासका मूल नियम तथा धारासम्बन्धी अध्ययन गर्ने इतिहास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दर्शनको मूल तथा क्रमिक विकासका साथै दर्शन विकासका मूल नियम तथा धारासम्बन्धी अध्ययन गर्ने इतिहास।

सम्बन्धित शब्दहरू