प्राकृतिक चुनाउ
Romanized: praakritika chunaau, praakritika chunau, prakritika chunaau, prakritika chunau
डार्बिनको विकासवादअनुसार प्राणीले अस्तित्वका लागि खास प्रकारको प्राकृतिक वातावरण रोज्ने कार्य; एक जातिबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डार्बिनको विकासवादअनुसार प्राणीले अस्तित्वका लागि खास प्रकारको प्राकृतिक वातावरण रोज्ने कार्य; एक जातिबाट भिन्न प्रजातिको विकास हुने एक कारण।