प्राङ्गार
Romanized: praanggaara, praanggaar, praanggara, pranggaara
पत्थर कोइला, हीरा आदि अँगारधर्मी वस्तु; कार्बन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पत्थर कोइला, हीरा आदि अँगारधर्मी वस्तु; कार्बन।
२.
पातपतिङ्गरको सडेको रूप।