प्राचीन स्मारक

Romanized: praachina smaaraka, praachina smaarak, praachina smaraka, prachina smaaraka

ऐतिहासिक, पुरातात्त्विक वा कलात्मक महत्त्व का देवालय, भवन, सालिक, मूर्ति, चित्र, गुफा, ढुङ्गा, धातु, काठ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ऐतिहासिक, पुरातात्त्विक वा कलात्मक महत्त्व का देवालय, भवन, सालिक, मूर्ति, चित्र, गुफा, ढुङ्गा, धातु, काठ, हस्तिहाड आदि तथा ताम्रपत्र, शिलापत्र, कनकपत्र, रजतपत्र, भोजपत्र, ताडपत्र आदि वस्तु र यस्ता वस्तुहरू रहेको ठाउँ।
२.
कलात्मक पुराना वस्तु वा सामग्री।

सम्बन्धित शब्दहरू