प्राचीन
Romanized: praachina, praachin, prachina, prachin
धेरै दिन पहिलेको; पूर्वीय; पौरस्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै दिन पहिलेको; पूर्वीय; पौरस्त्य।
२.
धेरै पुरानो; पुरातन।
३.
धेरै पहिलेको समयमा बनेको, भएको वा रहेको।