समीचीन
Romanized: samichina, samichin, sameechina, samicheena
हरेक दृष्टिले उचितः न्यायसङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हरेक दृष्टिले उचितः न्यायसङ्गत।
२.
उपयुक्त।
३.
वास्तविक।