प्राचीर

Romanized: praachira, praachir, prachira, prachir

सहर, किल्ला आदि स्थलको सुरक्षाका निम्ति चारैतर्फ बनाइएको अग्लो पर्खाल; प्राकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सहर, किल्ला आदि स्थलको सुरक्षाका निम्ति चारैतर्फ बनाइएको अग्लो पर्खाल; प्राकार।

सम्बन्धित शब्दहरू