चीर
Romanized: chira, chir, cheera, cheer
कपडा; वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कपडा; वस्त्र।
२.
कपडाको धरो; वस्त्रको टुक्रा।
३.
बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र ।
४.
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजा।
५.
तिनै धजाहरू टाँगिएको लिङ्गो।