चीरदाह

Romanized: chiradaaha, chiradaah, chiradaha, chiradah

होलीका अवसरमा होलिकाको पछ्यौराका रूपमा कपडा डढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चीर+दाह]

1
होलीका अवसरमा होलिकाको पछ्यौराका रूपमा कपडा डढाउने काम।

सम्बन्धित शब्दहरू