ची
Romanized: chi, chee, chii, cee
प्रातिपदिक शब्दका अन्तमा लागेर विशेषण पद बनाउने एक प्रत्यय (कानुनची, नगर्ची, तबलची इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [फारसी]
1
प्रातिपदिक शब्दका अन्तमा लागेर विशेषण पद बनाउने एक प्रत्यय (कानुनची, नगर्ची, तबलची इ.)।