काञ्ची

Romanized: kaanychi, kanychi, kaanchi, kaanychee

स्वास्नीमानिसहरूको मेखला; करधनी; कन्धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वास्नीमानिसहरूको मेखला; करधनी; कन्धनी।
२.
हिन्दूहरूमा पवित्र ठानिएका सात नगरीमध्ये दक्षिण भारतमा स्थित एक नगरी।

सम्बन्धित शब्दहरू