विपञ्ची
Romanized: vipanychi, wipanychi, vipanchi, vipanychee
खेल; क्रीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खेल; क्रीडा।
२.
वीणा; सितार; गितार।