चीरहरण

Romanized: chiraharana, chiraharan, cheeraharana, cheeraharan

कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला।
२.
कपडा हरण गर्ने काम।

सम्बन्धित शब्दहरू