परिहरण

Romanized: pariharan, pariharana

हटाउने काम; अड्को फुकाउने काम; निराकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परि+हरण]

१.
हटाउने काम; अड्को फुकाउने काम; निराकरण।
२.
हरण गर्ने काम।

सम्बन्धित शब्दहरू