परिपूरण
Romanized: paripuran, paripoorana, paripooran, paripuuran
पूरा गर्ने वा परिपूर्ण गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूरा गर्ने वा परिपूर्ण गर्ने क्रिया।
२.
राम्ररी भर्ने काम।
३.
समाप्त गर्ने वा सिद्ध्याउने क्रिया।