परिपूरक
Romanized: paripurak, paripooraka, paripoorak, paripuurak
पूरा गर्ने वा परिपूर्ण पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पूरा गर्ने वा परिपूर्ण पार्ने।
२.
राम्ररी भर्ने, निम्ठचाउने वा चुल्याउने।
३.
अपूर्ण वस्तु, कथन, कार्य आदिलाई पूर्ण गर्ने।