पदपूरक
Romanized: padapurak, padapooraka, padapoorak, padapuurak
कुनै पदको रिक्त स्थान पूर्ति गर्ने काम वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै पदको रिक्त स्थान पूर्ति गर्ने काम वा अवस्था।
२.
(विशेषण)
त्यस्तो पद पूरा गर्ने; पदपूर्तिको काम गर्ने (सङ्ख्या, अङ्ग आदि)।