पादपूरक
Romanized: paadapuraka, paadapurak, padapurak, paadapooraka
लोकगीतका चरणका अन्तमा र बिचबिचमा समेत भावलाई विशेष उराल्न प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकगीतका चरणका अन्तमा र बिचबिचमा समेत भावलाई विशेष उराल्न प्रयोग गरिने शब्द।