पादपूरण

Romanized: paadapurana, paadapuran, padapuran, paadapoorana

श्लोकको पाउ पूरा गर्ने काम; पाउको पूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्लोकको पाउ पूरा गर्ने काम; पाउको पूर्ति।

सम्बन्धित शब्दहरू