परिस्फुरण
Romanized: parisphuran, parisfurana, parisfuran, parishphurana
छरिएका बिउ आदि उम्रिएर टुसो निस्कने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छरिएका बिउ आदि उम्रिएर टुसो निस्कने क्रिया वा प्रक्रिया।
२.
फूल आदिको कोपिलो पलाउने क्रिया।
३.
विशेष प्रकारले काँप्ने क्रिया ।
४.
भित्रबाट भाव, विचार आदिको स्फुरण हुने काम; स्मृति वा सम्झना।