प्राजापत्य
Romanized: praajaapatya, praajaapaty, praajapatya, prajaapatya
प्रजापतिसम्बन्धी; प्रजापतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रजापतिसम्बन्धी; प्रजापतिको।
२.
प्रजापतिद्वारा उत्पन्न।
२.
(नाम)
बाह्र दिनमा सम्पन्न हुने एक व्रत।
३.
धर्मशास्त्रअनुसार आठ प्रकारका विवाहमध्ये एक।
४.
प्रजापतिको पद, अधिकार वा अधिकार क्षेत्र।