प्रातिपदिक
Romanized: praatipadika, praatipadik, pratipadik, pratipadika
क्रियादेखि बाहेक अरू नाम, सर्वनाम, विशेषण आदि शब्द; मूलपदमा अर्को कुनै तत्त्व थपिइसकेपछिको (नाम, विशेषण आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्रियादेखि बाहेक अरू नाम, सर्वनाम, विशेषण आदि शब्द; मूलपदमा अर्को कुनै तत्त्व थपिइसकेपछिको (नाम, विशेषण आदि शब्दको) अवस्था।