प्राग्वैदिक
Romanized: praagvaidika, praagvaidik, praagwaidika, pragvaidik
वैदिक कालभन्दा पहिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राक्+वैदिक]
1
वैदिक कालभन्दा पहिलेको।