प्राग्जैविक
Romanized: praagjaivika, praagjaivik, praagjaiwika, pragjaivik
जीवको उत्पत्ति हुनुभन्दा अगिको; संसारका प्राणी वा वनस्पति उत्पन्न हुनुभन्दा पहिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राक्+जैविक]
1
जीवको उत्पत्ति हुनुभन्दा अगिको; संसारका प्राणी वा वनस्पति उत्पन्न हुनुभन्दा पहिलेको।