वाग्वैदग्ध्य
Romanized: vaagvaidagdhya, vaagvaidagdhy, vaagwaidagdhya, waagvaidagdhya
तर्कपूर्ण कुराकानी गर्ने वा भाषण दिने सिप; वाक्चातुर्य; वाग्विदग्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तर्कपूर्ण कुराकानी गर्ने वा भाषण दिने सिप; वाक्चातुर्य; वाग्विदग्धता।