प्रान्तीयता

Romanized: praantiyataa, praantiyata, prantiyataa, praantiyat

केन्द्रप्रति अनास्थावान् वा कम आस्थावान् रही प्रान्तप्रति पूरै वा धेरै आस्थावान् हुने पृथक्तावादी गुण वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
केन्द्रप्रति अनास्थावान् वा कम आस्थावान् रही प्रान्तप्रति पूरै वा धेरै आस्थावान् हुने पृथक्तावादी गुण वा नीति; प्रादेशिकता।

सम्बन्धित शब्दहरू