प्रान्तीयकरण
Romanized: praantiyakarana, praantiyakaran, prantiyakaran, praanteeyakarana
देशलाई एकभन्दा बढी प्रान्तमा विभाजन गर्ने प्रक्रिया; प्रादेशिकीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशलाई एकभन्दा बढी प्रान्तमा विभाजन गर्ने प्रक्रिया; प्रादेशिकीकरण।