स्थानीयकरण
Romanized: sthaaniyakarana, sthaaniyakaran, sthaniyakaran, shthaaniyakarana
प्रशासन आदिको स्थानीय आधारमा गरिएको विकेन्द्रीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रशासन आदिको स्थानीय आधारमा गरिएको विकेन्द्रीकरण।
२.
कुनै कुरालाई आफ्नै स्थानअनुसारको बनाउने क्रियाप्रक्रिया।