कृदन्तीकरण
Romanized: kridantikarana, kridantikaran, kridanteekarana, kridanteekaran
कृत् प्रत्यय (परसर्ग) लगाएर शब्द, पदावली वा उपवाक्य बनाउने काम वा प्रक्रिया; धातुमा सार्वधातुक कृत् प्रत्यय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कृत् प्रत्यय (परसर्ग) लगाएर शब्द, पदावली वा उपवाक्य बनाउने काम वा प्रक्रिया; धातुमा सार्वधातुक कृत् प्रत्यय (नु, ने, एको, तो/दो, तै/दै, ता/दा, ए, न आदि) लगाउने प्रक्रिया।